पार्टीबाट अवकाशबारे देउवा : अप्ठ्यारो मान्छे हुँ, अरूले भनेर गर्ने होइन
२३ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो अवकाशबारे अरूले भनेर निर्णय नलिने बताएका छन् । पार्टी केन्द्रीय समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बोलेर सक्ने बेला देउवाले सभापति पदबाट अवकाश लिन लागेको भन्दै धन्यवाद दिएका थिए । शर्मा बोलेर सक्ने बित्तिकै देउवाले उनलाई जवाफ फर्काउँदै भने, ‘मैले के गर्छु, मेरो आफ्नो कुरा हो […]
थप पुरा समाचारको लागि