‘शार्क ट्यांक नेपाल’का दुई एपिसोडबाट ५ करोड ७२ लाख लगानी जुट्यो

‘शार्क ट्यांक नेपाल’का दुई एपिसोडबाट ५ करोड ७२ लाख लगानी जुट्यो

काठमाडौं । विश्वचर्चित बिजनेस रियालिटी शो ‘शार्क ट्याङ्क’को नेपाल संस्करणले टिभी र इन्टरनेट प्लाटफर्ममा उत्साहजनक डेब्यु गरेको छ । गत बुधबार र विहीबार प्रसारणमा आएका सुरुवाती दुई एपिसोडबाटै शार्क (जज)हरूले ५ करोड ७२ लाख रुपैयाँ लगानी जुटाइदिएका छन् । ती एपिसोडमा पिच गरिएका ५ वटा नवप्रर्वतन (स्टार्टअप)ले उक्त रकमको लगानी सुनिश्चतता पाए । शोको पहिलो […]

थप पुरा समाचारको लागि
TOP