विपक्षी दलको अवरोधले मधेश प्रदेशबाट बैठक आज पनि स्थगित

विपक्षी दलको अवरोधले मधेश प्रदेशबाट बैठक आज पनि स्थगित

२३ असार, जनकपुरधाम । बजेट पुनर्लेखनको माग गर्दै विपक्षी दलले आज पनि मधेश प्रदेश सभाको बैठक अवरुद्ध गरेका छन् । प्रमुख प्रतिपक्षी जसपा नेपाल, नेकपा माओवादी केन्द्र एकीकृत समाजवादी, संघीय समाजवादी पार्टी लगायतको अबरोधले बैठक भोलिसम्मका लागि स्थगित भएको हो । बैठकको सुरुमै विपक्षी दलहरूका प्रतिनिधिहरू उठेर बैठक चल्ला नदिने बताएका थिए । सभामुख रामचन्द्र […]

थप पुरा समाचारको लागि
TOP