पार्टी बैठकमा गगन थापा : ०८३ मंसिर अघि महाधिवेशन हुन्छ
२३ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८३ को मंसिर पर लगेर १५ औं महाधिवेशन हुन नसक्ने बताएका छन् । पार्टी केन्द्रीय समिति बैठकको अन्तिम दिन बोल्ने क्रममा महामन्त्री थापाले २०८३ भन्दा पछाडि लान नहुने बताए । त्यसपछि महाधिवेशन गर्न संवैधानिक र कानूनी आधार समेत नहुने उनले बताए । ‘त्यसैले ८३ मंसिरसम्म पनि […]
थप पुरा समाचारको लागि