रविको पक्षमा मधेशका पूर्व मुख्य न्यायाधिवक्ता झाले गरे हस्ताक्षर

रविको पक्षमा मधेशका पूर्व मुख्य न्यायाधिवक्ता झाले गरे हस्ताक्षर

२३ असार, काठमाडौं । मधेश प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चालन गरेको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका छन् । काठमाडौं महानगरपालिका–३२ मा जारी अभियानमा पुगेर झाले हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका हुन् । रास्वपाले गत असार ७ गतेबाट लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ । हस्ताक्षर अभियानमा पुगेका झालाई […]

थप पुरा समाचारको लागि
TOP