नेपालमा लागुऔषध प्रयोगकर्ता १ लाख ३० हजार, ५ हजार सुधार केन्द्रमा

काठमाडौं । सरकारी तथ्यांक अनुसार नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या करिब १ लाख ३० हजार पुगेको छ । तर उपचार सेवाको पहुँच भने अत्यन्तै सीमित देखिन्छ। कीर्तिपुर नगरपालिकाले सञ्चालन गरेको सामुदायिक विद्यालयका शिक्षकलाई लागुऔषध विरुद्ध क्षमता अभिवृद्धि तालिममा यसबारे जानकारी दिइएको हो । गृह मन्त्रालयको तथ्यांकअनुसार देशभर ३३० वटा सुधार केन्द्रहरू छन् । उक्त सुधार केन्द्रमा […]
थप पुरा समाचारको लागि