त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

२३ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । सिफारिस समितिले त्रिविका कुलपति एंव प्रधानमन्त्री केपी ओलीलाई प्रा.डा खड्ग केसी, प्रा.डा. विनिल अर्याल र दिपक अर्याललाई सिफारिस गरेको हो ।

थप पुरा समाचारको लागि
TOP