सहमतिबाट पछि हटेर आन्दोलनमै होमियो नर्सिङ संघ, असन्तुष्टको गुनासो- षड्यन्त्र भयो
लामो समयदेखि आन्दोलनमा रहेको नर्सिङ संघले शनिबार साँझ सरकार र निजी अस्पतालका सञ्चालकसँग सम्झौता गरे पनि तहगत सेवासुविधा पाउनेगरी प्रावधान नराखेको लगायतका असन्तुष्टि राख्दै पुन: आन्दोलनमा होमिएको छ ।
थप पुरा समाचारको लागि