‘जेनजी आन्दोलनको क्षतिपूर्ति गर्न संघीय सरकारले विशेष प्याकेज ल्याउनुपर्छ’

‘जेनजी आन्दोलनको क्षतिपूर्ति गर्न संघीय सरकारले विशेष प्याकेज ल्याउनुपर्छ’

'जेनजी आन्दोलनमा धेरै भौतिक संरचना क्षति भएको छ । संघ सरकारले एक विशेष प्याकेजमा त्यसलाई सम्बोधन गर्नुपर्छ । सबैभन्दा बढी मर्कामा किसान छन् । कहिले सुक्खाबाट कहिल्यै अनावृष्टिबाट र अतिवृष्टिबाट । यस बेला किसानलाई स्पेसल प्याकेज सरकारले दिनु पर्यो ।'

थप पुरा समाचारको लागि
TOP