रसुवामा बाढीले नेपाल–चीन मितेरी पुल बगायो, बन्दरगाहका गाडी समेत बगे

 रसुवामा बाढीले नेपाल–चीन मितेरी पुल बगायो, बन्दरगाहका गाडी समेत बगे

२४ असार, काठमाडौं । चीनतर्फबाट आएको बाढीले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । ड्राइफोर्ट क्षेत्रमा पनि बाढीले क्षति पुर्‍याएको छ । त्यहाँ भन्सार क्षेत्रमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । केही गाडीहरु पनि बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

थप पुरा समाचारको लागि
TOP