चुनाव चिह्न तारा राख्दा बामदेव गौतम खुसी

चुनाव चिह्न तारा राख्दा बामदेव गौतम खुसी

१७ कात्तिक, काठमाडौ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी सहितका दलहरुबीच एकता गरेर बन्ने नयाँ पार्टीको चुनाव चिह्न तारा राख्दा बामदेव गौतमले आफू सबैभन्दा बढी खुसी भएको बताएका छन् । पार्टी एकताको निर्णय गर्न हिजो भएको ८ घटकका नेताहरुको बैठकमा गौतमले आफ्नो खुसी साटेका हुन् । ‘यो चिह्न मैले चुनेको हुँ । घुम्दै फिर्दै तारा […]

थप पुरा समाचारको लागि
TOP