कम्युनिस्ट एकताको झण्डा छाड्दैनौँ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा भएका कम्युनिस्ट एकता नटिके पनि एकताबाट पछि हट्न नहुने बताएका छन् । मंगलबार प्रगतिशील लेखकसंघको नयाँ नेतृत्वलाई शुभकामना दिँदै अध्यक्ष प्रचण्डले माओवादीले कम्युनिस्ट एकताका लागि पछिल्लो
थप पुरा समाचारको लागि