रसुवामा बाढी : उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन

रसुवामा बाढी : उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन

२४ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रसुवामा बाढीले पुर्‍याएको क्षतिप्रति दु:ख व्यक्त गरेका छन् । साथै, उनले माओवादी केन्द्र पार्टीका सबै तहका नेता–कार्यकर्ताहरूलाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन पनि दिएका छन् । उनले सामाजिक सन्जाल फेसबुकमार्फत् सो निर्देशन दिएका हुन् । पूर्वप्रधानमन्त्री प्रचण्डले उद्धार, राहत र बेपत्ताको […]

थप पुरा समाचारको लागि
TOP