महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

१७ कात्तिक, काठमाडौं । महालक्ष्मी विकास बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको कुल १०.३७ प्रतिशत लाभांश घोषणा गरेको हो । ४४ करोड ५५ लाख रुपैयाँ बराबर लाभांश प्रदान हुने बैंकले जनाएको छ । घोषित लाभांशमध्ये करसहित नगद लाभांश ५.३७ प्रतिशत रहेको छ । […]

थप पुरा समाचारको लागि
TOP