केकी र राघवलाई लिएर निर्देशनमा नीराजनको डेब्यु

काठमाडौं । मोडल कथा कलाकार नीराजन प्रधान पुनः रंगीन दुनियाँमा फर्किएका छन् । तर, अभिनयमार्फत होइन निर्देशनमार्फत । उनी म्युजिक भिडियोमार्फत कलाकारितामा फर्किएका हुन् । उनले फोटो कथाको प्रस्तुतिमा निर्माण भएको ‘माया बस्यो’ बोलको गीतको म्युजिक भिडियो निर्देशन गरेका छन् । सुगम पोखरेल र समीक्षा अधिकारीको स्वर रहेको गीतको भिडियोमा केकी अधिकारी र राघव दाहालको […]
थप पुरा समाचारको लागि