वरिष्ठ बलराम, मैझारो, सोल्टिनीको कमाइ कति छ ?

वरिष्ठ बलराम, मैझारो, सोल्टिनीको कमाइ कति छ ?

काठमाडौं । चलचित्र विकास बोर्डले प्रदर्शनरत फिल्महरूको कलेक्सन सार्वजनिक गरेको छ । जसअनुसार, ‘वरिष्ठ बलराम’ले पछिल्लो शनिबारसम्म सिनेपाः बक्सअफिसमा २ करोड ४८ लाख रुपैयाँ ग्रस कमाएको छ । ‘मैझारो’ले सोही अवधिसम्म १ करोड ९५ हजार रुपैयाँ कमाएको छ । ‘सोल्टिनी’ले २८ लाख ८० हजार रुपैयाँ कमाएको छ ।

थप पुरा समाचारको लागि
TOP