अर्थमन्त्री पौडेल रसुवाको बाढी प्रभावित क्षेत्र जाँदै

अर्थमन्त्री पौडेल रसुवाको बाढी प्रभावित क्षेत्र जाँदै

२४ असार, काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण रसुवागढीमा पुगेको क्षतिको स्थलगत निरीक्षण गर्न अर्थमन्त्री विष्णु पौडेल त्यसतर्फ जाने भएका छन् । अर्थमन्त्री पौडेल अर्थसचिव घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक महेश भट्टराईसहित रसुवा जान लागेका हुन् । हेलिकोप्टर व्यवस्थापनका लागि अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेखेको छ । गएराति रसुवामा बाढी आउँदा कम्तिमा १८ जना […]

थप पुरा समाचारको लागि
TOP