रसुवा बाढीमा बेपत्ता हुने नेपालीमा अधिकांश श्रमिक (सूची)

रसुवा बाढीमा बेपत्ता हुने नेपालीमा अधिकांश श्रमिक (सूची)

२४ असार, काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण रसुवामा १८ जना बेपत्ता भएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले ९ जनाको उद्धार गरेको छ सशस्त्र प्रहरी बलका अनुसार, बेपत्ता हुनेमा नेपाल प्रहरी अन्तरगत इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत् प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा […]

थप पुरा समाचारको लागि
TOP