रसुवा बाढीः प्रधानमन्त्रीले बोलाएपछि बालुवाटार पुगे गृहमन्त्री

२४ असार, काठमाडौं । चीनतर्फबाट आएको बाढीले रसुवामा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि गृहमन्त्री रमेश लेखकलाई बालुवाटार बोलाएका छन् । गृहमन्त्रीको उपस्थितिमा मंगलबार धुलिखेलमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुँदै थियो । त्यसका लागि बाढी प्रभावित रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र प्रहरी प्रमुख डीएसपी हेम शाही पनि काठमाडौं आएका थिए […]
थप पुरा समाचारको लागि