रसुवा प्रशासनले पूर्वतयारी अपनाउन २ साताअघि नै सर्तक बनाएको थियो
२४ असार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय रसुवाले दुई साता अघि (असार १०) मा नै पूर्वतयारी अपनाउन सर्तक गराएको थियो । प्रशासनले विगत केही दिनदेखि नेपालमा मनसुन प्रणाली सक्रिय रहेको जानकारी गराएको थियो । चिनियाँ पक्षबाट समेत चीनको तिब्बत क्षेत्रमा मुहान भई रसुवा जिल्लामा प्रवाह क्षेत्र बनाई बग्ने नदीहरूमा चालु सक्रिय मनसुनका कारण नदीको बहाव […]
थप पुरा समाचारको लागि