अधुरो प्रेम सधैं बाँचिरहन्छ : इम्तियाज अली

अधुरो प्रेम सधैं बाँचिरहन्छ : इम्तियाज अली

फिल्म निर्माता र निर्देशक इम्तियाज अली सामाजिक सञ्जालमा ट्रेन्ड हुनु नयाँ कुरा होइन, तर गत जुन २९ मा उनले दिएको एक अन्तर्वार्ताको कारण उनी अचानक ट्रेन्डमा आए । एउटा समाचार च्यानललाई दिएको अन्तर्वार्तामा इम्तियाज अलीले प्रेम, यसको अधुरोपन र आफ्ना फिल्महरूमा यसको प्रस्तुतिबारे कुरा गरेका थिए । उनको अन्तर्वार्तामा एक सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रतिक्रिया दिँदै […]

थप पुरा समाचारको लागि
TOP