महिला फुटबल टिमका प्रशिक्षकको असन्तुष्टिबारे गम्भीर बन्नुपर्छ : उपप्रधानमन्त्री सिंह

महिला फुटबल टिमका प्रशिक्षकको असन्तुष्टिबारे गम्भीर बन्नुपर्छ : उपप्रधानमन्त्री सिंह

२४ असार, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले महिला फुटबल टिमका प्रशिक्षकको असन्तुष्टिबारे गम्भीर बन्न आग्रह गरेका छन् । मंगलवार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उनले महिला फुटबल टिमका प्रशिक्षकले असन्तुष्टि जनाएकोबारेमा ध्यान दिन जरुरी रहेको बताएका हुन् । महिला फुटबलले हालका खेलहरुमा राम्रो प्रदर्शन गरेको भन्दै उनले प्रशिक्षणका लागि आएका अन्तर्राष्ट्रिय प्रशिक्षकहरुले असन्तुष्टि […]

थप पुरा समाचारको लागि
TOP