बाढी पीडितको उद्धार र राहतमा खट्न नेता कार्यकर्तालाई देउवाको निर्देशन

२४ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पहिरोमा प्रभावितहरूका लागि राहत र उद्धारमा खट्न स्थानीय नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । सभापति देउवाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत र उद्धार प्रभावकारी रुपमा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार राति आएको बाढीले रसुवामा १८ जना सम्पर्कविहीन भएका छन् । […]
थप पुरा समाचारको लागि