अफगानिस्तानमा ६.३ रेक्टरको भूकम्पमा मृत्यु हुनेको संख्या २० पुग्यो
१७ कात्तिक, काठमाडौं । अफगानिस्तानको उत्तरी क्षेत्रमा गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या २० पुगेको छ । पछिल्लो जानकारी अनुसार ३२० जनाभन्दा धेरै घाइते भएका छन् । स्थानीय समय अनुसार गएराति एक बजे मजार–ए–शरिफ क्षेत्रमा ६ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको हो । यस क्षेत्रमा ५ लाख मानिको बसोबास छ । भूकम्पमा परेर मर्नेको […]
थप पुरा समाचारको लागि