कांग्रेसको क्रियाशील सदस्यता नवीकरण समय तीन महिना थप

कांग्रेसको क्रियाशील सदस्यता नवीकरण समय तीन महिना थप

२४ असार, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको अवधि पुन: थप गरेको छ । पार्टी केन्द्रीय समितिको बैठकले असोज मसान्तसम्मका लागि नवीकरणको समयावधि थपेको छ । सदस्यता व्यवस्थापन समितिले यसअघि असार मसान्तसम्मको समय तोकेको थियो । उक्त अवधिभित्र नवीकरणको कार्य सकिने अवस्था नबनेपछि थप तीन महिना बढाइएको हो । ‘असारमा क्रियाशील सदस्यता नवीकरण गरी […]

थप पुरा समाचारको लागि
TOP