कुलिङ पिरिडयमा गडबडी : संसदीय छानबिन समितिको पहिलो बैठक

कुलिङ पिरिडयमा गडबडी : संसदीय छानबिन समितिको पहिलो बैठक

२४ असार, काठमाडौं । संघीय निजामती विधेयकमा कुलिङ पिरियड व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न गठित ७ सदस्यीय संसदीय विशेष छानबिन समितिको पहिलो बैठक बसेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले समिति घोषणा गरेका थिए । उक्त समितिलाई २१ दिनको कार्यअवधि दिइएको छ । सोही अनुसार आज समितिको पहिलो बैठक बसेको हो । समितिले […]

थप पुरा समाचारको लागि
TOP