विद्यार्थीलाई सम्मान गर्दै ‘मोहर’ले ल्यायो ‘झुम झुम झुम्किका’

काठमाडौं । साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को दोस्रो गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंको जोसेफ स्कुल र कलेजसँग ‘एजुकेसन टाइ अप’ गर्दै गीत रिलिज गरिएको हो । जोसेफ स्कुलबाट एसईई पास भएका विद्यार्थीको सम्मानमा आयोजित कार्यक्रममा पाँचसय बढी विद्यार्थी र अभिभावकहरुको उपस्थितीमा गीत सार्वजनिक गरियो । सार्वजनिक गरिएको […]
थप पुरा समाचारको लागि