चिकित्सक आन्दोलनबारे तीन मन्त्रीबीच छलफल

२४ असार, काठमाडौं । नेपाल चिकित्सक संघले उठाएका मुद्दा सम्बोधन गर्नका लागि स्वास्थ्य, कानुन र उद्योगमन्त्री छलफलमा जुटेका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानुनमन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच छलफल चलिरहेको हो । उपभोक्ता अदालतको फैसलामा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका चिकित्सकले आज पनि आकस्मिक र सघन उपचार बाहेकका सेवा बन्द गरेका […]
थप पुरा समाचारको लागि