…त्यसपछि बालकले बोल्न बिर्सिएर भुक्न थाले

…त्यसपछि बालकले बोल्न बिर्सिएर भुक्न थाले

थाइल्याण्डको उत्तरादित प्रान्तका एकजना ८ वर्षे बालकको अवस्थाले सबैलाई मर्माहत बनाएको छ।  वर्षौंदेखि लागूपदार्थ दुर्व्यसनमा लिप्त भएकी आफ्नो आमाबाट बेवास्तामा परेर असहाय बनेका ती बालक कुकुरहरुसँगै बस्न थालेका थिए । लामो समयसम्म कुकुरहरुको संगतले उनको आनीबानी र बोली व्यवहार समेत ठ्याक्कै कुकुरको जस्तो भयो । उनी मानिस हुन् तर मानिसले जस्तै बोल्नुको साटो कुकुरले जस्तै […]

थप पुरा समाचारको लागि
TOP