बाढीपीडितलाई राहत माग्दै आजपाले बुझायो ज्ञापनपत्र
१७ कात्तिक, काठमाडौं । आम जनता पार्टी (आजपा)ले बाढीपीडित किसान एवं सर्वसधारणलाई राहत तथा मुआब्जा उपलब्ध गराउने सरकारसंग माग गरेको छ । आजपा रौतहट क्षेत्र नंं. १ क्षेत्रिय कमिटीले सोमबार रौतहट जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई ज्ञापनपत्र बुझाउदै बाढीपीडितलाई न्याय र किसानलाई राहत तथा मुआब्जा उपलब्ध गराउन माग गरेको हो । रौतहटका […]
थप पुरा समाचारको लागि