बाढीपीडितलाई राहत उपलब्ध गराउन आजपाको माग

बाढीपीडितलाई राहत उपलब्ध गराउन आजपाको माग

१७ कात्तिक, काठमाडौं । आम जनता पार्टी (आजपा) ले बाढीपीडित किसान एवं सर्वसधारणलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । आजपा रौतहट क्षेत्र नम्बर १ क्षेत्रीय कमिटीले सोमबार रौतहट जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरणनीति तिवारीलाई आजपाले ज्ञापनपत्र बुझाउँदै […]

थप पुरा समाचारको लागि
TOP