माओवादी मधेश प्रदेश संसदीय दलको नेतामा पुन: भरत साह

माओवादी मधेश प्रदेश संसदीय दलको नेतामा पुन: भरत साह

१७ कात्तिक, जनकपुरधाम । नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलको नेतामा पुन: भरतप्रसाद साह नियुक्त भएका छन् । पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकल दहाल प्रचण्डले साहलाई दलको नेतामा नियुक्त गरेको पत्र मधेश प्रदेशका सभामुखलाई लेखेका छन् । ‘उपरोक्त सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलको नेतामा माननीय भरतप्रसाद शाहलाई पुनर्स्थापित गर्ने निर्णय […]

थप पुरा समाचारको लागि
TOP