निःशुल्क कानुन पढ्न पाउनुपर्ने माग राखेर सिंहदरबार धाइरहेकी ७० वर्षीया शान्ति चौधरी

निःशुल्क कानुन पढ्न पाउनुपर्ने माग राखेर सिंहदरबार धाइरहेकी ७० वर्षीया शान्ति चौधरी

निःशुल्क पढ्न पाउनुपर्ने भन्दै चौधरीले प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालयमा पनि निवेदन दिएकी छिन् । ‘विश्वविद्यालय र कानुन पढाउने कलेजहरूमा पनि निवेदन दिएको छु,’ उनले भनिन् ।

थप पुरा समाचारको लागि
TOP