यस्तो छ ठूला १० ब्रोकरको कारोबार स्थिति
१७ कात्तिक, काठमाडौं । सोमबार सेयर बजारमा कुल ६ अर्ब ५ करोडको कारोबार भयो । यो कारोबार रकममा ठूला १० ब्रोकरको हिस्सा ३३.२ प्रतिशत हो । ठूला १० ब्रोकरमार्फत मात्रै २ अर्ब १ करोड बराबरको कारोबार भएको छ । यी ब्रोकरमार्फत २ अर्ब १ करोडको धितोपत्र खरिद हुँदा २ अर्ब १ करोडको नै बिक्री भएको […]
थप पुरा समाचारको लागि