पुकार बमको दाबी : ‘नयाँ शक्ति नमिले कुलमान घिसिङ लगायतलाई भ्रष्टाचार मुद्दा लाग्नसक्छ’
१७ कात्तिक, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पुकार बमले नयाँ शक्तिहरू नमिले पुरानै शक्तिहरू चुनावबाट फर्किने र कुलमान घिसिङ लगायतलाई भ्रष्टाचारका मुद्दा लगाउने दाबी गरेका छन् । नयाँ शक्तिहरूबीच भइरहेको एकताको प्रक्रियाले आकार नलिइरहेका बेला बमले आइतबार सामाजिक सञ्जालबाट यस्तो दाबी गरेका हुन् । ‘कारागार भित्र भएकै एकमात्र कारण देखाई राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि […]
थप पुरा समाचारको लागि