रविन चन्द आइरन म्यानमा सहभागी हुने
१७ कात्तिक, काठमाडाैं । नेपाल र नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै प्रहरी निरिक्षक रविन्द्र चन्द आइरन म्यान ७०.३ मा सहभागी हुने भएको छ । सो प्रतियोगिता भारतको गोवास्थित मिरामार बिचमा हुँदैछ । यस इभेन्टको कूल दुरी ११३ किलोमिटर रहेको छ । जसअन्तर्गत पौडी १.९ किलोमिटर, साइक्लिङ ९० किलोमिटर र दौड २१.१ किलोमिटर रहेको छ । रविन्द्र […]
थप पुरा समाचारको लागि