कर्णालीमा सत्तापक्षका एक सांसद र प्रतिपक्षले गरे सदन अवरुद्ध

२४ असार, सुर्खेत । कर्णाली प्रदेश सभामा सत्तापक्षका एक एक जना सांसद र प्रमुख प्रतिपक्ष दलले सदन अवरुद्ध गरेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद बेदराज सिंह र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले संसद् बैठक अवरुद्ध गरेका हुन् । बसेको बैठकमा सुरुमै बोलका कांग्रेस सांसद सिंहले जाजरकोट भूकम्पपछि […]
थप पुरा समाचारको लागि