एनपीएलको ‘एपरेल पार्टनर’मा एक्स स्टेप नेपाल

एनपीएलको ‘एपरेल पार्टनर’मा एक्स स्टेप नेपाल

१७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि एक्स स्टेप नेपाल एपेरियल पाटर्नरका रुपमा आबद्ध भएको छ। एक्स स्टेपको‌ नेपालका लागि आधिकारिक विक्रेता रेन्बो प्रालिका प्रबन्ध निर्देशक गणेशमान श्रेष्ठ र क्यानका सचिव पारस खड्काले एपेरियल पाटर्नरको सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता यो वर्षका लागि रहनेछ। रेन्बोका प्रबन्ध निर्देशक श्रेष्ठले रेन्बोले धेरै वर्ष […]

थप पुरा समाचारको लागि
TOP