गुन्द्रुकको भाउ बढ्यो

गुन्द्रुकको भाउ बढ्यो

१८ कात्तिक, काठमाडौं । बजारमा गुन्द्रुकको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार मंगलबार गुन्द्रुक प्रतिकिलो थोकमा न्यूनतम २ सय ५० देखि अधिकतम ३ सय ८० र औसत ३ सय १० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो सोमबार भने गुन्द्रुक प्रतिकिलो न्यूनतम २ सय ५० देखि अधिकतम ३ सय र […]

थप पुरा समाचारको लागि
TOP