सुगठित ज्यान देखाउँदै सलमानले लेखे- ‘केही पाउन केही गुमाउनैपर्छ’
मुम्बई । बलिउड ‘भाइजान’ सलमान खानले पछिल्लो आकर्षक सुगठित शरिरको फोटो सार्वजनिक गरेका छन् । प्रशंसकले उनको फिटनेसको बारेमा चिन्ता व्यक्त गरिरहँदा सलमानको पछिल्लो फोटो आएको हो । उनको नयाँ लुक्स आकर्षक देखिन्छ र धेरैका लागि प्रेरणादायी पनि । सलमानले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा सोमबार राती दुई फिटनेस फोटो सेयर गरेका छन्, जसमा उनी सर्टलेस देखिन्छन् […]
थप पुरा समाचारको लागि