कांग्रेसका मुख्य भ्रातृ संस्थामा ‘टीके नेतृत्व’, निर्धारित समयमा महाधिवेशन नहुने निश्चित
काठमाडौँ । नेपाली कांग्रेसका मुख्य तीन भ्रातृ संस्थामा अहिले ‘टीके नेतृत्व’ छ । विद्यार्थीहरूको नेतृत्व गर्ने नेपाल विद्यार्थी संघ (नेविसंघ), तरुण युवाहरूको नेतृत्व गर्ने नेपाल तरुण दल र महिलाहरूको नेतृत्व गर्ने नेपाल महिला संघमा पार्टीले
थप पुरा समाचारको लागि