माओवादी संसदीय व्यवस्थामा डुबुल्की मारेर सकियो : राम कार्की

माओवादी संसदीय व्यवस्थामा डुबुल्की मारेर सकियो : राम कार्की

१८ कात्तिक, काठमाडौं । माओवादी केन्द्र छाडेका नेता राम कार्कीले नेपालमा माओवादी आन्दोलन संसदीय व्यवस्थामा डुबुल्की मारेर सकिएको टिप्पणी गरेका छन् । माओवादीले गरेको जनयुद्धले समाजका सबै अन्तरविरोधलाई सतहमा ल्याइदिएको बताउँदै नेता कार्कीले त्यो सकारात्मक ऊर्जालाई राजनीतिमा प्रयोग गर्न सकिएको भए मुलुक रुपान्तरित हुनसक्थ्यो भनेका छन् । तर, माओवादी पार्टी संसदीय राजनीतिमा रुमल्लिएर सकिएको उनको […]

थप पुरा समाचारको लागि
TOP