चौथो दिन पनि मधेश प्रदेश सभा बैठकमा विपक्षी दलको अवरोध

२५ असार, जनकपुरधाम । विपक्षी दलहरूको अवरोधले मधेश प्रदेश सभाको बैठक आज चौथोदिन पनि स्थगित भएको छ । विपक्षी दलहरू जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको अवरोधपछि बैठक भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । […]
थप पुरा समाचारको लागि