एनपीएल छानबिन : राखेपको लेटर हेडमा अख्तियार जोडिएपछि आएको तरंग

२५ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण २०८१ मंसिर १५ देखि पुस ६ सम्म भव्य रूपमा सम्पन्न भएको थियो । झन्डै १०० करोडको कारोबार भएको भनिएको एनपीएलले नेपाली क्रिकेटको चर्चा ह्वात्तै बढायो । त्यतिमात्र होइन, विदेशका स्टार खेलाडीहरूको सहभागिताले रौनक झनै बढाएको थियो । नेपाल क्रिकेट संघ (क्यान)को आफ्नै आधिकारिक फ्रेन्चाइज क्रिकेट […]
थप पुरा समाचारको लागि