आर्थिक गतिविधि सुस्त, तर अर्थतन्त्रका सबै सूचकमा उल्लेख्य सुधार

आर्थिक गतिविधि सुस्त, तर अर्थतन्त्रका सबै सूचकमा उल्लेख्य सुधार

चालु आव जेठसम्म वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांक आधारित मुद्रास्फीति २.७२ प्रतिशत छ । शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोडले बचतमा छ ।

थप पुरा समाचारको लागि
TOP