तीनकुने घटना : अदालतमा उपस्थित एक जना कारागार चलान

२५ असार, काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा संलग्न एक जना कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले राजद्रोह, आपराधिक उपद्रव र संगठित अपराधमा सतीश न्यौपानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हुन् । अन्य दुई फरार प्रतिवादी पनि बुधबार अदालत उपस्थित हुन आएका थिए । […]
थप पुरा समाचारको लागि