जनार्दनले पठाएका थिए पार्टीमा अन्तिम सन्देश, प्रस्तुत हुनै पाएन
१८ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट बिदा लिएका नेता जनार्दन शर्माले पार्टीलाई पठाएको अन्तिम सन्देश प्रस्तुत हुनबाट रोकिएको छ । मंगलबार पार्टीको राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठक बसेको थियो । बैठकका दुई एजेन्डा थिए– शोक प्रस्ताव र एकताबारे जानकारी । दुवै एजेन्डा पारित भए । संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेता […]
थप पुरा समाचारको लागि