जेनजीका माग पूरा गर्न एक हप्ताका लागि भए पनि संसद् पुनर्स्थापना हुनुपर्छ : भण्डारी

जेनजीका माग पूरा गर्न एक हप्ताका लागि भए पनि संसद् पुनर्स्थापना हुनुपर्छ : भण्डारी

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले एक साताको लागि संसद् पुनर्स्थापना गरेर संविधान संशोधन गर्नुपर्ने बताएका छन् । संसद पुनर्स्थापना गरेर जेनजीका माग पूरा गर्न सकिने उनले दाबी गरे । भण्डारीले पार्टी केन्द्रीय समिति बैठकमा कांग्रेस सम्मिलित सरकार भएको बेला भएको जेनजी आन्दोलनले पार्टीलाई लाज हुनुपर्ने बताए । कांग्रेस सहभागी सरकार भएको […]

थप पुरा समाचारको लागि
TOP