त्रिविको क्याफ्टेरिया निर्माणमा विद्यार्थीको विरोध किन ?
ठेकेदार पक्षबाट अखिल क्रान्तिकारी निकटका विद्यार्थी नेताहरू शिवराज भट्ट, प्रदीप भट्ट, लोकेन्द्र ऐर र त्रिविका कर्मचारी शालिकराम सापकोटामाथि पनि हातपात भएको विद्यार्थीहरूको दाबी छ ।
थप पुरा समाचारको लागि