विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे अझै अलमलमा निर्वाचन आयोग
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने विदेशमा रहेका नेपालीहरूलाई मतदानमा सहभागि गराउने विषयमा समेत सरकार र आयोगले आवश्यक गृहकार्य गरिरहको बताउँछन् । उनी भन्छन्, ‘अबको एकदुई दिनमा हामी यसको निचोडमा पुग्छौं ।’
थप पुरा समाचारको लागि